# This Source Code Form is subject to the terms of the Mozilla Public # License, v. 2.0. If a copy of the MPL was not distributed with this # file, You can obtain one at http://mozilla.org/MPL/2.0/. ## Signature Information strings SINoneLabel=सन्देशसँग कुनै डिजिटल हस्ताक्षर छैन SINone=यो सन्देशले प्रेषकको डिजिटल हस्ताक्षर समाविष्ट गर्दैन । डिजिटल हस्ताक्षरको अनुपस्थितिको अर्थ सन्देश कुनै एक व्यक्तिले यो ठेगाना भएको वाहनामा पठाउन सक्छ । यो पनि सम्भव छ कि सञ्जाल माथि पारवहन हुँदा सन्देश परिवर्तन गरिएको छ । यद्यपि, घटना देखापरेमा नराम्रो हुन सक्छ । SIValidLabel=सन्देश साइन गरिएको छ SIValid=यो सन्देशले वैध डिजिटल हस्ताक्षर समावेश गर्दछ । सन्देश नपठाए देखि यो परिवर्तन गरिएको छैन । SIInvalidLabel=डिजिटल हस्ताक्षर वैध छैन SIInvalidHeader=यो सन्देशले डिजिटल हस्ताक्षर समावेश गर्दछ, तर हस्ताक्षर अवैध छ । SIContentAltered=हस्ताक्षर सन्देश सामग्रीसँग सही रूपमा मेल खाँदैन । प्रेषकले यसलाई साइन गरेपछि सन्देश परिवर्तन भएको देखापर्नेछ । तपाईँले यसको सामग्री प्रेषकसँग रूजु नगरेसम्म यो सन्देशको वैधतालाई विश्वास गर्नुहुने छैन । SIExpired=सन्देश साइन गर्न प्रयोग गरिएको प्रमाणपत्र समय समाप्त भएको देखिन्छ । तपाईँको कम्प्युटरको घडी सही तरीकाले सेट गरिएको छ भन्ने निश्चित गर्नुहोस् । SIRevoked=सन्देश साइन गर्न प्रयोग गरिएको प्रमाणपत्र खारेज गरिएको छ । तपाईँले यसको सामग्री प्रेषकसँग रूजु नगरेसम्म यो सन्देशको वैधतालाई विश्वास गर्नुहुने छैन । SINotYetValid=सन्देश साइन गर्न प्रयोग गरिएको प्रमाणपत्र अहिले सम्म वैध देखिँदैन । तपाईँको कम्प्युटरको घडी सही तरीकाले सेट भएको छ भन्ने निश्चित गर्नुहोस् । SIUnknownCA=सन्देश साइन गर्न प्रयोग गरिएको प्रमाणपत्र एउटा अज्ञात प्रमाणपत्र अधिकारद्वारा जारी गरिएको थियो । SIUntrustedCA=सन्देश साइन गर्न प्रयोग गरिएको प्रमाणपत्र अधिकारद्वारा जारी गरिएको थियो जुन तपाईँ यस प्रकारको प्रमाणपत्र जारी गर्न विश्वास गर्नु हुँदैन । SIExpiredCA=सन्देश साइन गर्न प्रयोग गरिएका प्रमाणपत्र प्रमाणपत्र अधिकारद्वारा जारी गरिएको थियो जसको आफ्नै प्रमाणपत्र समय समाप्त भएको छ । तपाईँको कम्प्युटरको घडी सही तरीकाले सेट गरिएको छ भन्ने निश्चित गर्नुहोस् । SIRevokedCA=सन्देश साइन गर्न प्रयोग गरिएको प्रमाणपत्र प्रमाणपत्र अधिकारद्वारा जारी गरिएको थियो जसको आफ्नै प्रमाणपत्र खारेज गरिएको छ । तपाईँले यसको सामग्री प्रेषकसँग रूजु नगरेसम्म यो सन्देशको वैधतालाई विश्वास गर्नुहुने छैन । SINotYetValidCA=सन्देश साइन गर्न प्रयोग गरिएको प्रमाणपत्र प्रमाणपत्र अधिकारद्वारा जारी गरिएको थियो जसको आफ्नै प्रमाणपत्र अहिले सम्म वैध छैन । तपाईँको कम्प्युटरको घडी सही तरीकाले सेट गरिएको छैन भन्ने निश्चित गर्नुहोस् । SIInvalidCipher=सन्देश एउटा गुप्तिकरण बल प्रयोग गरेर साइन गरिएको थियो जुन तपाईँको सफ्टवेयरको यो संस्करणले समर्थन गर्दैन । SIClueless=त्यहाँ यो डिजिटल हस्ताक्षरसँग अज्ञात समस्याहरू छन् । तपाईँले यसको सामग्री प्रेषकसँग रूजु नगरेसम्म यो सन्देशको वैधतालाई विश्वास गर्नुहुने छैन । SIPartiallyValidLabel=सन्देश साइन गरिएको छ SIPartiallyValidHeader=डिजिटल हस्ताक्षर वैध नभएता पनि, प्रेषक र साइनर एउटा व्यक्ति हो वा होइन भन्ने अज्ञात छ । SIHeaderMismatch=साइनरको प्रमाणपत्रमा सूचीबद्ध भएको इमेल ठेगाना यो सन्देश पठाउन प्रयोग गरिएको इमेल ठेगाना भन्दा फरक छ । कृपया सन्देश कसले साइन गर्यो भन्ने पढ्नका लागि हस्ताक्षर प्रमाणपत्रको विस्तृत विवरण हेर्नुहोस् । SICertWithoutAddress=सन्देश साइन गर्न प्रयोग गरिएको प्रमाणपत्रले एउटा इमेल ठेगाना समाविष्ट गर्दैन । कृपया सन्देश कसले साइन गर्यो भन्ने पढ्नका लागि हस्ताक्षर प्रमाणपत्रको विस्तृत विवरण हेर्नुहोस् । EINone=सन्देश नपठाइकन गुप्तिकृत गरिएको हुँदैन । गुप्तिकरण नगरी इन्टरनेट माथि पठाइएको जानकारी पारवहनको बेला अन्य व्यक्तिले पनि देख्न सक्छ । EIValidLabel=सन्देश गुप्तिकृत गरिएको छ EIValid=यो सन्देश तपाईँलाई पठाइनु भन्दा अघि गुप्तिकृत गरिएको थियो । यो सञ्जाल माथि हिडिरहेको बेला अन्य व्यक्तिलाई जानकारी हेर्न गुप्तिकरणले धेरै कठिन बनाउँछ । EIInvalidLabel=सन्देशलाई गुप्तिकरणबाट हटाउन सकिँदैन EIInvalidHeader=यो सन्देश तपाईँलाई पठाइनु भन्दा पहिले गुप्तिकरण गरिएको थियो, तर यसलाई गुप्तिकरणबाट हटाउन सकिँदैन । EIContentAltered=प्रसारणको बेला सन्देश सामग्री परिवर्तन भएको देखिन्छ । EIClueless=त्यहाँ यो गुप्तिकृत सन्देशसँग अज्ञात समस्याहरू छन् ।