summaryrefslogtreecommitdiffstats
path: root/l10n-ne-NP/mail/chrome/messenger/am-smime.properties
blob: af5d05fdbb4dbb47e6af3772320e7051979cee10 (plain)
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
# This Source Code Form is subject to the terms of the Mozilla Public
# License, v. 2.0. If a copy of the MPL was not distributed with this
# file, You can obtain one at http://mozilla.org/MPL/2.0/.

## S/MIME error strings.
## Note to localization: %S is a placeholder
NoSenderSigningCert=तपाईँले यो सन्देश डिजिटल रूपमा साइन गरिएको छ भन्ने निर्दिष्ट गर्नुभयो, तर अनुप्रयोगले या त तपाईँको मेल र समाचारसमूह खाता सेटिङमा निर्दिष्ट गरेको साइनिङ प्रमाणपत्र फेला पार्न असफल भयो, वा प्रमाणपत्रको समय समाप्त भएको छ ।
NoSenderEncryptionCert=तपाईँले यो सन्देशका लागि गुप्तिकरण निर्दिष्ट गर्नुभयो, तर अनुप्रयोगले या त तपाईँको मेल र समाचारसमूह खाता सेटिङमा निर्दिष्ट गरेको गुप्तिकरण प्रमाणपत्र फेला पार्न असफल भयो, वा प्रमाणपत्रको समय समाप्त भएको छ ।
MissingRecipientEncryptionCert=तपाईँले यो सन्देशका लागि गुप्तिकरण निर्दिष्ट गर्नुभयो, तर अनुप्रयोग %S का लागि एउटा गुप्तिकरण प्रमाणपत्र फेला पार्न असफल भयो । 
NoSigningCert=प्रमाणपत्र प्रबन्धकले वैध प्रमाणपत्र अवस्थित गर्न सक्दैन जुन तपाईँको सन्देशहरूमा डिजिटल रूपमा प्रयोग गर्न सकिन्छ ।
NoEncryptionCert=प्रमाणपत्र प्रबन्धकले वैध प्रमाणपत्र अवस्थित गर्न सक्दैन जुन अन्य व्यक्तिले तपाईँलाई गुप्तिकृत इमेल सन्देशहरू पठाउन प्रयोग गर्न सक्छन् ।

encryption_needCertWantSame=तपाईँलाई अन्य व्यक्तिले गुप्तिकृत सन्देशहरू पठाउँदा अन्य व्यक्तिका लागि प्रमाणपत्र निर्दिष्ट गर्नुपर्नेछ । तपाईँलाई पठाएको सन्देशहरू गुप्तिकरण गर्न र गुप्तिकरणबाट हटाउन एउटै प्रमाणपत्र प्रयोग गर्न चाहनुहुन्छ ?
encryption_wantSame=तपाईँलाई पठाएको सन्देशहरू गुप्तिकरण गर्न र गुप्तिकरणबाट हटाउन एउटै प्रमाणपत्र प्रयोग गर्न चाहनुहुन्छ ?
encryption_needCertWantToSelect=तपाईँलाई अन्य व्यक्तिले गुप्तिकृत सन्देशहरू पठाउँदा अन्य व्यक्तिका लागि प्रमाणपत्र निर्दिष्ट गर्नुपर्नेछ । तपाईँ अहिले एउटा गुप्तिकरण प्रमाणपत्र कन्फिगर गर्न चाहनुहुन्छ ?
signing_needCertWantSame=तपाईँले पनि आफ्नो सन्देशहरू डिजिटल रूपमा साइनिङ गर्नका लागि प्रमाणपत्र निर्दिष्ट गर्नुपर्नेछ । तपाईँ आफ्नो सन्देशहरू डिजिटल रूपमा साइन गर्न एउटै प्रमाणपत्र प्रयोग गर्न चाहनुहुन्छ ?
signing_wantSame=तपाईँ आफ्नो सन्देशहरू डिजिटल रूपमा साइन गर्न एउटै प्रमाणपत्र प्रयोग गर्न चाहनुहुन्छ ?
signing_needCertWantToSelect=तपाईँले पनि आफ्नो सन्देशहरू डिजिटल रूपमा साइनिङ गर्नका लागि प्रमाणपत्र निर्दिष्ट गर्नुपर्नेछ । तपाईँ अहिले सन्देशहरूलाई डिजिटल रूपमा साइनिङका लागि प्रमाणपत्र कन्फिगर गर्न चाहनुहुन्छ ?