summaryrefslogtreecommitdiffstats
path: root/l10n-ne-NP/toolkit/toolkit/neterror/certError.ftl
diff options
context:
space:
mode:
Diffstat (limited to 'l10n-ne-NP/toolkit/toolkit/neterror/certError.ftl')
-rw-r--r--l10n-ne-NP/toolkit/toolkit/neterror/certError.ftl128
1 files changed, 128 insertions, 0 deletions
diff --git a/l10n-ne-NP/toolkit/toolkit/neterror/certError.ftl b/l10n-ne-NP/toolkit/toolkit/neterror/certError.ftl
new file mode 100644
index 0000000000..98be8bb423
--- /dev/null
+++ b/l10n-ne-NP/toolkit/toolkit/neterror/certError.ftl
@@ -0,0 +1,128 @@
+# This Source Code Form is subject to the terms of the Mozilla Public
+# License, v. 2.0. If a copy of the MPL was not distributed with this
+# file, You can obtain one at http://mozilla.org/MPL/2.0/.
+
+# Variables:
+# $hostname (String) - Hostname of the website with cert error.
+cert-error-intro = { $hostname } अवैध सुरक्षा प्रमाणपत्र प्रयोग गर्दछ।
+
+cert-error-mitm-intro = वेबसाइटहरूले प्रमाणपत्रहरूको माध्यमबाट उनीहरूको पहिचान प्रमाणित गर्दछन्, जुन प्रमाणपत्र अधिकारीहरू द्वारा जारी गरिन्छ।
+
+cert-error-mitm-mozilla = { -brand-short-name } गैर नाफामुखी Mozilla द्वारा समर्थित छ, जसले पूर्ण रूपमा खुला प्रमाणपत्र प्राधिकरण/Certificate Authority (CA) स्टोरलाई प्रशासन गर्छ। CA स्टोरले प्रमाणपत्र अधिकारीहरूले प्रयोगकर्ताको सुरक्षाको लागि उत्तम अभ्यासहरू अनुसरण गरिरहेका छन् या छैनन् भनी सुनिश्चित गर्न मद्दत गर्दछ।
+
+cert-error-mitm-connection = { -brand-short-name } ले प्रयोगकर्ताको अपरेटिंग प्रणाली द्वारा आपूर्ति गरिएको प्रमाणपत्रको भन्दा, जडान सुरक्षित छ/छैन भनेर प्रमाणित गर्न Mozilla CA स्टोर प्रयोग गर्दछ। त्यसोहुँदा, यदि एन्टिभाइरस प्रोग्राम वा नेटवर्कले Mozilla CA स्टोरमा नभएको CA द्वारा जारी गरिएको सुरक्षा प्रमाणपत्रको साथ जडान रोकिरहेको छ भने, जडान असुरक्षित मानिन्छ।
+
+cert-error-trust-unknown-issuer-intro = कसैले यो साइटको नक्कल गर्न कोशिस गरिरहेको हुन सक्छ र तपाइँ अघि नबढ्नुहोस्।
+
+# Variables:
+# $hostname (String) - Hostname of the website with cert error.
+cert-error-trust-unknown-issuer = वेबसाइटहरूले प्रमाणपत्रको माध्यमबाट उनीहरूको पहिचान प्रमाणित गर्दछ। { -brand-short-name } ले { $hostname }लाई विश्वास गर्दैन, किनकि यसको प्रमाणपत्र जारीकर्ता अज्ञात छ, प्रमाणपत्र स्वयं-हस्ताक्षरित छ, वा सर्भरले सहि मध्यवर्ती प्रमाणपत्रहरू पठाउँदै छैन।
+
+cert-error-trust-cert-invalid = यो प्रमाणपत्र विश्वसनीय छैन किनभने यो एक अमान्य CA प्रमाणपत्र द्वारा जारी गरिएको छ।
+
+cert-error-trust-untrusted-issuer = यो प्रमाणपत्र विश्वसनीय छैन किनभने किनभने जारीकर्ता प्रमाणपत्र विश्वसनीय छैन।
+
+cert-error-trust-signature-algorithm-disabled = यो प्रमाणपत्र विश्वसनीय छैन किनभने किनभने यो प्रयोग गर्ने तर्क सुरक्षित छैन किनभने अक्षम थियो कि एक हस्ताक्षर अल्गोरिदम हस्ताक्षर भएको
+
+cert-error-trust-expired-issuer = यो प्रमाणपत्र विश्वसनीय छैन किनभने किनभने जारीकर्तालाई प्रमाणपत्र समाप्त भएको छ।
+
+cert-error-trust-self-signed = यो प्रमाणपत्र विश्वसनीय छैन किनभने यो आत्म-हस्ताक्षरित छ।
+
+cert-error-trust-symantec = GeoTrust, RapidSSL, Symantec, Thawte, र VeriSign द्वारा जारी प्रमाणपत्रहरू अब सुरक्षित मानिने छैनन् किनकि यी प्रमाणपत्र अधिकारीहरूले विगतमा सुरक्षा अभ्यासहरू अनुसरण गर्न असफल भए।
+
+cert-error-untrusted-default = प्रमाणपत्र विश्वसनीय स्रोतबाट आएको छैन।
+
+# Variables:
+# $hostname (String) - Hostname of the website with cert error.
+cert-error-domain-mismatch = वेबसाइटहरूले प्रमाणपत्रको माध्यमबाट उनीहरूको पहिचान प्रमाणित गर्दछ। { -brand-short-name } ले यस साइटलाई विश्वास गर्दैन किनकि यसले { $hostname } को लागि मान्य नभएको प्रमाणपत्र प्रयोग गर्दछ।
+
+# Variables:
+# $hostname (String) - Hostname of the website with cert error.
+# $alt-name (String) - Alternate domain name for which the cert is valid.
+cert-error-domain-mismatch-single = वेबसाइटहरूले प्रमाणपत्रको माध्यमबाट उनीहरूको पहिचान प्रमाणित गर्दछ। { -brand-short-name } ले यस साइटलाई विश्वास गर्दैन किनकि यसले प्रमाणपत्र प्रयोग गर्दछ जुन { $hostname } को लागी मान्य छैन। प्रमाणपत्र केवल <a data-l10n-name="domain-mismatch-link">{ $alt-name }</a> को लागी मान्य छ।
+
+# Variables:
+# $hostname (String) - Hostname of the website with cert error.
+# $alt-name (String) - Alternate domain name for which the cert is valid.
+cert-error-domain-mismatch-single-nolink = वेबसाइटहरूले प्रमाणपत्रको माध्यमबाट उनीहरूको पहिचान प्रमाणित गर्दछ। { -brand-short-name } ले यस साइटलाई विश्वास गर्दैन किनकि यसले प्रयोग गर्ने प्रमाणपत्र { $hostname } को लागी मान्य छैन। प्रमाणपत्र { $alt-name } को लागी मात्र मान्य छ।
+
+# Variables:
+# $subject-alt-names (String) - Alternate domain names for which the cert is valid.
+cert-error-domain-mismatch-multiple = वेबसाइटहरूले प्रमाणपत्रको माध्यमबाट उनीहरूको पहिचान प्रमाणित गर्दछ। { -brand-short-name } ले यस साइटलाई विश्वास गर्दैन किनकि यसले प्रयोग गर्ने प्रमाणपत्र{ $hostname } को लागी मान्य छैन। प्रमाणपत्र निम्न नामहरूको लागि मात्र वैध हुन्छ: { $subject-alt-names }
+
+# Variables:
+# $hostname (String) - Hostname of the website with cert error.
+# $not-after-local-time (Date) - Certificate is not valid after this time.
+cert-error-expired-now = वेबसाइटहरूले प्रमाणपत्रहरूको माध्यमबाट उनीहरूको पहिचान प्रमाणित गर्दछ, जुन निर्धारित समय अवधिको लागि मान्य हो। { $hostname } को लागि प्रमाणपत्र { $not-after-local-time } मा समाप्त भयो।
+
+# Variables:
+# $hostname (String) - Hostname of the website with cert error.
+# $not-before-local-time (Date) - Certificate is not valid before this time.
+cert-error-not-yet-valid-now = वेबसाइटहरूले प्रमाणपत्रहरूको माध्यमबाट उनीहरूको पहिचान प्रमाणित गर्दछ, जुन निर्धारित समय अवधिको लागि मान्य हुन्छ। { $hostname } को लागि प्रमाणपत्र { $not-before-local-time } सम्म मान्य हुँदैन।
+
+# Variables:
+# $error (String) - NSS error code string that specifies type of cert error. e.g. unknown issuer, invalid cert, etc.
+cert-error-code-prefix-link = त्रुटि कोड: <a data-l10n-name="error-code-link">{ $error }</a>
+
+# Variables:
+# $hostname (String) - Hostname of the website with cert error.
+cert-error-symantec-distrust-description = वेबसाइटहरूले प्रमाणपत्रहरूको माध्यमबाट उनीहरूको पहिचान प्रमाणित गर्दछ, जुन प्रमाणपत्र अधिकारीहरूद्वारा जारी गरिन्छ। अधिकांश ब्राउजरहरूले GeoTrust, RapidSSL, Symantec, Thawte र VeriSign, द्वारा जारी गरिएको विश्वास प्रमाणपत्रहरू स्विकार गर्दैनन्। { $hostname } ले यी अधिकारीहरु मध्ये एकबाट प्रमाणपत्र प्रयोग गर्दछ र त्यसैले वेबसाइटको पहिचान प्रमाणित गर्न सकिँदैन।
+
+cert-error-symantec-distrust-admin = तपाईं यस समस्याको बारेमा वेबसाइट प्रशासकलाई सूचित गर्न सक्नुहुन्छ।
+
+cert-error-old-tls-version = यो वेबसाइटले TLS 1.2 प्रोटोकललाई समर्थन नगर्न सक्छ, जुन { -brand-short-name } द्वारा समर्थित न्यूनतम संस्करण हो।
+
+# Variables:
+# $hasHSTS (Boolean) - Indicates whether HSTS header is present.
+cert-error-details-hsts-label = HTTP Strict Transport Security: { $hasHSTS }
+
+# Variables:
+# $hasHPKP (Boolean) - Indicates whether HPKP header is present.
+cert-error-details-key-pinning-label = HTTP Public Key Pinning: { $hasHPKP }
+
+cert-error-details-cert-chain-label = प्रमाणपत्र चेन:
+
+open-in-new-window-for-csp-or-xfo-error = साइट नयाँ विन्डोमा खोल्नुहोस्
+
+# Variables:
+# $hostname (String) - Hostname of the website blocked by csp or xfo error.
+csp-xfo-blocked-long-desc = तपाइँको सुरक्षा को रक्षा गर्न को लागी, { $hostname } ले { -brand-short-name } लाई पृष्ठ प्रदर्शन गर्न अनुमति दिँदैन यदि अर्को साइटले यसलाई इम्बेड गरेको छ भने। यो पृष्ठ हेर्न को लागी, तपाइँ एक नयाँ विन्डो मा खोल्नुपर्नेछ ।
+
+## Messages used for certificate error titles
+
+connectionFailure-title = जडान गर्न असमर्थ
+deniedPortAccess-title = यो ठेगाना प्रतिबन्धित छ
+# "Hmm" is a sound made when considering or puzzling over something.
+# You don't have to include it in your translation if your language does not have a written word like this.
+dnsNotFound-title = उम्म । त्यो साइट फेला पार्न हामीलाई समस्या भइरहेको छ ।
+
+fileNotFound-title = फाइल फेला परेन
+fileAccessDenied-title = फाइलमा पहुँच अस्वीकृत भयो
+generic-title = ला..।
+captivePortal-title = सञ्जालमा लगइन गर्नुहोस्
+# "Hmm" is a sound made when considering or puzzling over something.
+# You don't have to include it in your translation if your language does not have a written word like this.
+malformedURI-title = उम्म । त्यो ठेगाना सही देखिँदैन ।
+netInterrupt-title = यो जडानमा अवरोध भएको छ
+notCached-title = कागजातको समयावधी समाप्त भयो
+netOffline-title = अफलाइन मोड
+contentEncodingError-title = सामग्री संकेतीकरण त्रुटी
+unsafeContentType-title = असुरक्षित फाइल प्रकार
+netReset-title = यो जडान रिसेट भएको थियो
+netTimeout-title = यो जडानको समय समाप्त भएको छ
+unknownProtocolFound-title = यो ठेगाना बुझिएन
+proxyConnectFailure-title = प्रोक्सी सर्भरले जडान हुन मानेको छैन
+proxyResolveFailure-title = प्रोक्सी सर्भरको खोजी गर्न असमर्थ भयो
+redirectLoop-title = पृष्ठ राम्रोसँग पुनः निर्देशित हुन सकिरहेको छैन
+unknownSocketType-title = सर्भरबाट अनपेक्षित प्रतिक्रिया
+nssFailure2-title = सुरक्षित जडान असफल भयो
+csp-xfo-error-title = { -brand-short-name } ले यो पृष्ठ खोल्न सक्दैन
+corruptedContentError-title = दूषित सामग्री त्रुटि
+sslv3Used-title = सुरक्षित जडान गर्न असमर्थ
+inadequateSecurityError-title = तपाईँको जडान सुरक्षित छैन
+blockedByPolicy-title = रोकिएको पृष्ठ
+clockSkewError-title = तपाईंको कम्प्युटरको घडी गलत छ
+networkProtocolError-title = नेटवर्क प्रोटोकल त्रुटि
+nssBadCert-title = चेतावनी: अगाडि सम्भावित सुरक्षा जोखिम छ
+nssBadCert-sts-title = जडान भएन: सम्भावित सुरक्षा कारक
+certerror-mitm-title = सफ्टवेयरले { -brand-short-name } लाई यस साइटमा सुरक्षित रूपमा जोडिनबाट रोक्दै छ।