summaryrefslogtreecommitdiffstats
path: root/l10n-ne-NP/dom/chrome/netError.dtd
diff options
context:
space:
mode:
Diffstat (limited to 'l10n-ne-NP/dom/chrome/netError.dtd')
-rw-r--r--l10n-ne-NP/dom/chrome/netError.dtd87
1 files changed, 87 insertions, 0 deletions
diff --git a/l10n-ne-NP/dom/chrome/netError.dtd b/l10n-ne-NP/dom/chrome/netError.dtd
new file mode 100644
index 0000000000..17d034836a
--- /dev/null
+++ b/l10n-ne-NP/dom/chrome/netError.dtd
@@ -0,0 +1,87 @@

+<!ENTITY loadError.label "पृष्ठ लोड हुँदाको त्रुटि">
+<!ENTITY retry.label "पुनःप्रयास गर्नुहोस्">

+<!ENTITY connectionFailure.title "जडान गर्न असमर्थ">
+<!ENTITY connectionFailure.longDesc "
साइट वैध देखिएता पनि, ब्राउजर जडान स्थापन गर्न असक्षम थियो ।

के साइट अस्थायी रूपमा अनुपलब्ध छ ? पछि फेरि प्रयास गर्नुहोस् ।

के तपाईँ अन्य साइटहरू ब्राउज गर्न असक्षम हुनुहुन्छ? कम्प्युटरको सञ्जाल जडान जाँच गर्नुहोस् ।

के तपाईँको कम्प्युटर वा सञ्जाल फायरवाल वा प्रोक्सी द्वारा सुरक्षित गरिएको हो? गलत सेटिङ्हरूले वेब ब्राउजिङ्गलाई छेक्‍न सक्छ ।

+<!ENTITY deniedPortAccess.title "सुरक्षा कारणले पोर्ट अवरोध गरिएको छ">
+<!ENTITY deniedPortAccess.longDesc "
अनुरोध गरिएको ठेगानाले एउटा पोर्ट निर्दिष्ट गरेको छ (उदाहरणको लागि mozilla.org मा पोर्ट ८० को लागि mozilla.org:80) सामान्य रुपमा अन्य भन्दा वेब ब्राउजिङ् उद्देश्यको लागि प्रयोग गरियो । ब्राउजरले तपाईँको संरक्षण र सुरक्षाको लागि अनुरोध रद्द गर्यो ।

+<!ENTITY dnsNotFound.title "ठेगाना फेला नपर्दाको त्रुटि">
+<!ENTITY dnsNotFound.longDesc "
ब्राउजरले उपलब्ध भएको ठेगानाको लागि होस्ट सर्भर फेला पार्न सकेन ।

के तपाईँले डोमेन टाइप गर्दा गल्ति गर्नु भयो ? (उदाहरणको लागि www.mozilla.org को सट्टामा ww.mozilla.org)

के तपाईँ यो डोमेन ठेगाना अवस्थित रहने कुरामा निश्चित हुनुहुन्छ ? यसको दर्ता म्याद समाप्त भएको हुन सक्छ ।

के तपाईँ अन्य साइटहरू ब्राउज गर्न असक्षम हुनुहुन्छ ? तपाईँको सञ्जाल जडान र डि एन एस सर्भर सेटिङ्हरू जाँच गर्नुहोस् ।

के तपाईँको कम्प्युटर वा सञ्जाल फायरवाल वा प्रोक्सीद्वारा सुरक्षित गरिएको हो ? गलत सेटिङ्हरूले वेब ब्राउजिङ्गलाई छेक्‍न सक्छ ।

+<!ENTITY fileNotFound.title "फाइल फेला परेन">
+<!ENTITY fileNotFound.longDesc "

के वस्तु पुन:नामकरण गर्न, हटाउन, वा पुनःबाँडफाँड गर्न सकने थियो ?

के त्यहाँ ठेगानामा हिज्जे, ठूलो वर्ण, वा अन्य मुद्रण त्रुटि छ ?

के तपाईँ संग अनुरोध गरिएको वस्तुमा पर्याप्त पहुँच अनुमतिहरू छ ?

+<!ENTITY fileAccessDenied.title "फाइलमा पहुँच अस्वीकृत भयो">
+<!ENTITY fileAccessDenied.longDesc "

यो हटाइएको, सारीएको, अथवा फाइलको अनुमतीले गर्दा पहुचमा नहुन सक्छ।

+<!ENTITY generic.title "अनुरोध पूरा गर्न सकिदैन">
+<!ENTITY generic.longDesc "
यो समस्याको बारेमा अतिरिक्त सूचना वा त्रुटि हाल उपलब्ध छैन।

+<!ENTITY malformedURI.title "अवैध ठेगाना">
+<!ENTITY malformedURI.longDesc "
उपलब्ध ठेगाना परिचित ढाँचामा छैन । कृपया गल्तिहरूको लागि स्थानपट्टी जाँच गर्नुहोस् र फेरि प्रयास गर्नुहोस् ।

+<!ENTITY netInterrupt.title "डाटा स्थान्तरण अवरोध गरियो">
+<!ENTITY netInterrupt.longDesc "
ब्राउजर सफलतापूर्वक जडान गरियो, तर सूचना स्थान्तरण गर्दा जडान अवरोध भयो । कृपया फेरि प्रयास गर्नुहोस् ।

के तपाईँ अन्य साइटहरू ब्राउज गर्न असक्षम हुनुहुन्छ ? कम्प्युटरको सञ्जाल जडान जाँच गर्नुहोस् ।

अझै केही समस्या छ ? सहयोगको लागि तपाईँको सञ्जाल प्रशासक वा इन्टरनेट उपलब्धकर्ता संग परामर्श लिनुहोस् ।

+<!ENTITY notCached.title "कागजातको समयसीमा समाप्त भयो">
+<!ENTITY notCached.longDesc "
अनुरोध गरिएको कागजात ब्राउजरको क्यासमा उपलब्ध छैन।

सुरक्षालाई ध्यानमा राख्दै,ब्राउजरले स्वतः संवेदनशील कागजातहरूलाई पुनःअनुरोध गर्दैन।

कागजात पुन:अनुरोध गर्नलाई पुनः प्रयास क्लिक गर्नुहोस् ।

+<!ENTITY netOffline.title "अफलाइन मोड">
+<!ENTITY netOffline.longDesc2 "
ब्राउजर अफलाइन मोडमा काम गर्दैछ र अनुरोधित वस्तुसँग जडान गर्न सक्दैन।

के कम्प्यूटर सक्रिय सञ्जालसँग जडित छ?

अनलाइन मोडमा गएर पृष्ठ पुनःलोड गर्नका लागि "पुनः प्रयास गर्नुहोस" मा थिच्नुहोस्।

+<!ENTITY contentEncodingError.title "सामग्री संकेतीकरण त्रुटी">
+<!ENTITY contentEncodingError.longDesc "
तपईँले हेर्न खोजी राख्नुभएको पृष्ठ देखाउन सकिँदैन किनभने यसले अमान्य वा असमर्थित कम्प्रेसन शैलीको प्रयोग गर्दछ।

कृपया यो समस्या बारे जानकारी गराउन वेबसाइट मालिकसँग सम्पर्क राख्नुहोला।

+<!ENTITY unsafeContentType.title "असुरक्षित फाइल प्रकार">
+<!ENTITY unsafeContentType.longDesc "

कृपया यो समस्याको जानकारी गराउन वेबसाइट धनीलाई सम्पर्क गर्नुहोस् ।

+<!ENTITY netReset.title "जडान अवरोध गरियो">
+<!ENTITY netReset.longDesc "
जडान लिङ्क सम्झौता गर्न खोज्दा अवरोध भएको थियो । कृपया फेरि प्रयास गर्नुहोस् ।

+<!ENTITY netTimeout.title "सञ्जाल समय समाप्त भयो">
+<!ENTITY netTimeout.longDesc "
अनुरोध गरिएको साइटले जडान अनुरोधमा प्रतिक्रिया दिएन र ब्राउजर जवाफ पर्खनको लागि रोकियो ।

के सर्भरले उच्च मागको वा अस्थायी घटेको मागको अनुभूति गरिरहेको छ? पछि फेरि प्रयास गर्नुहोस् ।

के तपाईँ अन्य साइटहरू ब्राउज गर्न असक्षम हुनुहुन्छ? कम्प्युटरको सञ्जाल जडान जाँच गर्नुहोस् ।

के तपाईँको कम्प्युटर फायरवाल वा प्रोक्सी द्वारा सुरक्षित गरिएको छ? गलत सेटिङ्हरूले वेब ब्राउजिङ्ग बाधा पुर्‍याउन सक्छ ।

अझै समस्या भइरहेको छ ? सहयोगको लागि तपाईँको सञ्जाल प्रशासक वा इन्टरनेट प्रदायकसँग परामर्श लिनुहोस् ।

+<!ENTITY unknownProtocolFound.title "अज्ञात प्रोटोकल">
+<!ENTITY unknownProtocolFound.longDesc "
ठेगानाले निर्दिष्ट गरेको प्रोटोकल (e.g. wxyz://) ब्राउजरले चिन्दैन, त्यसैले ब्राउजर साइटमा राम्रोसँग जडान गर्न सक्दैन ।

के तपाईँ मल्टिमेडिया वा अन्य पाठ नभएका सेवाहरू पहुँच गर्ने प्रयास गर्दै हुनुहुन्छ ? अतिरिक्त आवश्यकताहरूको लागि साइट जाँच गर्नुहोस् ।

केही प्रोटोकलहरूलाई तिनीहरूलाई ब्राउजरले चिन्नु अघि तेस्रो पक्षीय सफ्टवेयर वा प्लगइनहरूको आवश्यक पर्दछ ।

+<!ENTITY proxyConnectFailure.title "प्रोक्सी सर्भरले जडान अस्वीकार गर्यो">
+<!ENTITY proxyConnectFailure.longDesc "
ब्राउजर प्रोक्सी सर्भर प्रयोग गर्न कन्फिगर गरिएको हो, तर प्रोक्सीले जडान अस्वीकार गर्यो ।

के ब्राउजरको प्रोक्सी कन्फिगरेसन सही छ ? सेटिङ्हरू जाँच गर्नुहोस् र फेरि प्रयास गर्नुहोस् ।

के प्रोक्सी सेवाले यो सञ्जालबाट जडानहरू अनुमति दिन्छ ?

अहिले केही समस्या छ ? सहयोगको लागि तपाईँको सञ्जाल प्रशासक वा इन्टरनेट उपलब्दकर्ता संग परामर्श लिनुहोस् ।

+<!ENTITY proxyResolveFailure.title "प्रोक्सी सर्भर फेला परेन">
+<!ENTITY proxyResolveFailure.longDesc "
ब्राउजर प्रोक्सी सर्भर प्रयोग गर्न कन्फिगर गरिएको छ, तर प्रोक्सी फेला परेन ।

के ब्राउजरको प्रोक्सी कन्फिगरेसन सही छ ? सेटिङ्हरू जाँच गर्नुहोस् र फेरि प्रयास गर्नुहोस् ।

के कम्प्युटर एउटा सक्रिय सञ्जाल संग जडान गरिएको छ ?

अहिले केही समस्या छ ? सहयोगको लागि तपाईँको सञ्जाल प्रशासक वा इन्टरनेट उपलब्दकर्ता संग परामर्श लिनुहोस् ।

+<!ENTITY redirectLoop.title "लुप पुनःनिर्दैशन गर्नुहोस्">
+<!ENTITY redirectLoop.longDesc "
ब्राउजरले अनुरोध गरिएको वस्तु पुन:प्राप्त गर्ने प्रयास रोकिसकेको छ । साइटले कहिले पूरा नहुने तरिकाले अनुरोध पुनःनिर्देशन गरिरहेको छ ।

के तपाईँले यो साइटलाई आवश्यक परेको कुकीहरू निस्कृय वा बन्द गर्नु भयो ?

NOTE: साइटको कुकीहरू स्वीकार गर्नाले समस्या हल हुदैन, यो तपाईँको कम्प्युटर जस्तो नभएर एउटा सर्भर कन्फिगरेसन बिषय जस्तो छ ।

+<!ENTITY unknownSocketType.title "गलत प्रतिक्रिया">
+<!ENTITY unknownSocketType.longDesc "
यो साइटले एउटा अनपेक्षित तरिकाले सञ्जाल अनुरोधमा प्रतिक्रिया दियो र ब्राउजरले निरन्तरता गर्न सकेन ।

+<!ENTITY nssFailure2.title "सुरक्षित जडान असफल भयो">
+<!ENTITY nssFailure2.longDesc2 "
The page you are trying to view can not be shown because the authenticity of the received data could not be verified.

Please contact the web site owners to inform them of this problem.

+<!ENTITY nssBadCert.title "सुरक्षित सञ्जाल जडान असफल भयो">
+<!ENTITY nssBadCert.longDesc2 "

यो सर्भरको व्यवस्थासँगको समस्या हुनसक्छ, वा कोहि अरुले सर्भरको नकल गरिरहेको हुन सक्छ।

यदि तपाईँले पहिला सफलतापूर्वक यो सर्भरसँग जडान गरिसक्नुभएको छ भने यो समस्या अस्थायी हुनसक्छ र तपाईँले केहि समयपछि पुनः प्रयास गर्न सक्नुहुन्छ।

+<!ENTITY securityOverride.linkText "वा तपाईँले एउटा अपवाद थप्न सक्नुहुन्छ…">
+<!ENTITY securityOverride.warningContent "
यदि यो इन्टरनेट जडानमा तपाईँलाई पुर्ण भरोसा छैन वा यदि तपाईँले पहिले यस किसिमको चेतावनी देख्नुभएको थिएन भने, तपाईँले अपवादमा थप्नु हुँदैन।

तपाईँ अझै पनि यो साइट लागि एक अपवाद थप्न चाहनुहुन्छ भने, तपाईँले आफ्नो अग्रसर इन्क्रिप्सन सेटिङमा त्यसो गर्न सक्नुहुन्छ।

+<!ENTITY cspBlocked.title "सामग्री सुरक्षा नीति द्वारा अवरुद्ध">
+<!ENTITY cspBlocked.longDesc "
ब्राउजरले यो पृष्ठ लोड हुनबाट यसप्रकारले रोक्यो किनभने यो पृष्ठमा सामग्री सुरक्षा नीति छ जसले यसलाई अस्विकार गर्यो।

+<!ENTITY corruptedContentErrorv2.title "भ्रष्ट सामग्री त्रुटि">
+<!ENTITY corruptedContentErrorv2.longDesc "
तपाईँले हेर्न चाहनुभएको पृष्ठ देखाउन सकिँदैन किनभने डाटा प्रसारणमा त्रुटि देखियो।

कृपया यो समस्याबारे जानकारी दिन वेबसाइट धनिसँग सम्पर्क गर्नुहोस्।

+<!ENTITY inadequateSecurityError.title "तपाईँको जडान सुरक्षित छैन">

+<!ENTITY inadequateSecurityError.longDesc "
ले सुरक्षा टेक्नोलोजी चलाउछ जुन मिति गुज्रेको छ र आक्रमण प्रति असुरक्षित छ। हमलाकरिले गोप्य कुरा सजिलै खोल्न सक्छ जून तपाईँले सुरक्षित छ भनेर सोच्नु हुन्छ। वेबसाइट मुख्य प्रबन्धकले साइट हेर्नु भन्दा पहिले सर्भर निर्धारित गर्नु पर्छ.

Error code: NS_ERROR_NET_INADEQUATE_SECURITY