diff options
Diffstat (limited to '')
-rw-r--r-- | l10n-ne-NP/mail/messenger/aboutRights.ftl | 27 |
1 files changed, 27 insertions, 0 deletions
diff --git a/l10n-ne-NP/mail/messenger/aboutRights.ftl b/l10n-ne-NP/mail/messenger/aboutRights.ftl new file mode 100644 index 0000000000..e8e5b6af22 --- /dev/null +++ b/l10n-ne-NP/mail/messenger/aboutRights.ftl @@ -0,0 +1,27 @@ +# This Source Code Form is subject to the terms of the Mozilla Public +# License, v. 2.0. If a copy of the MPL was not distributed with this +# file, You can obtain one at http://mozilla.org/MPL/2.0/. + +rights-title = तपाईँको अधिकारहरूका बारेमा +rights-intro = { -brand-full-name } एक खुल्ला तथा स्वतन्त्र स्रोत सफ्टवेयर हो, जुन दुनियाँ भरका हजारौं समुदाय द्वारा निर्मित छ। यहाँ तपाईँले थाहा हुनुपर्छ केही कुराहरू छन्: +rights-intro-point-1 = { -brand-short-name } यी शर्तहरू अन्तर्गत उपलब्ध छ Mozilla Public License। यसको अर्थ, तपाईँले { -brand-short-name } प्रयोग गर्नुको साथै, प्रतिलिपि बनाउन र अरूलाई बाँड्न पनि सक्नुहुन्छ। { -brand-short-name } को स्रोत कोडलाई अाफ्नो चाहना अनुरूप बदल्न पनि तपाईँलाई स्वागत छ।Mozilla Public License तपाईँको बदलिएको संस्करणहरू बाँड्ने अधिकार पनि तपाईँलाई दिएको छ। +rights-intro-point-3 = { -brand-short-name } को केहि मा सुविधाहरू जस्तै क्र्यास रिपोर्टरले { -vendor-short-name } लाई पृष्ठपोषण पठाउने विकल्प तपाईँलाई दिन्छन्। पृष्ठपोषण निवेदन छानेर, तपाईँले { -vendor-short-name } लाई पृष्ठपोषण प्रयोग गरेर उत्पादन सुधार्ने, वेबसाइटमा पृष्ठपोषण प्रकाशन गर्ने र पृष्ठपोषण वितरण गर्ने अनुमति दिनसक्नुहुन्छ । +rights-intro-point-4 = { -brand-short-name } मार्फत { -vendor-short-name }मा पेस गरिएको तपाईँको व्यक्तिगत जानकारी र प्रतिक्रिया हामी कसरी प्रयोग गर्छौँ भन्ने कुराको विस्तृत जानकारी { -brand-short-name } गोपनीयता निति. +rights-intro-point-5 = केही { -brand-short-name } का विशषताहरूले वेब अाधारित सेवाहरूको प्रयोग गर्छन्, तर तिनिहरू 100% सही वा त्रुटी मुक्त छन् भनेर हामी निश्चित छैनौँ। यो सेवाहरू प्रयोग गर्ने विशषताहरूलाई बन्द गर्ने लगायत थप जानकारी यहाँ प्राप्त हुनेछ सेवाका सर्तहरू. +rights-intro-point-5-unbranded = यदि यस उत्पादनले वेब सेवाहरू समेवेश गरेमा, कुनै सेवा(हरु) लाई लागू हुने सेवा सर्तहरू यहाँ जोडिनु पर्छ Web Site Services खण्ड। +rights-intro-point-6 = केहि प्रकारका चलदृश्य सामग्री पुन: बजाउन { -brand-short-name } ले केहि सामाग्री गुप्तिकरण उल्टाउने मोड्युलहरू (content decryption modules) तेश्रो पक्ष बाट डाउनलोड गर्छ। +rights-webservices-header = { -brand-full-name } वेबमा आधारित जानकारी सेवाहरू +rights-locationawarebrowsing = स्थान सचेत ब्राउजिङ्ग: सधैँ लागू छ। कुनै स्थान जानकारी कहिल्यै पनि तपाईँको अनुमति बिना पठाइएको छैन। तपाईँ विशेषता पूर्ण अक्षम गर्न चाहनुहुन्छ भने, यी चरणहरू पछ्याउनुहोस्: +rights-locationawarebrowsing-term-1 = URL बारमा लेख्नुहोस् about:config +rights-locationawarebrowsing-term-2 = geo.enabled टाइप गर्नुहोस् +rights-locationawarebrowsing-term-3 = geo.enabled प्राथमिकतामा दुई पटक क्लिक गर्नुहोस् +rights-locationawarebrowsing-term-4 = स्थान-सचेत ब्राउजिङ्ग अहिले अक्षम छ +rights-webservices-unbranded = An overview of the web site services the product incorporates, along with instructions on how to disable them, if applicable, should be included here. +rights-webservices-term-unbranded = यो उत्पादनको लागि कुनै पनि गोपनीयता नीति यहाँ सूचीबद्ध गर्नुपर्छ। +rights-webservices-term-1 = { -vendor-short-name } र यसको योगकर्ता, अनुमति पत्र प्रदायक र साझेदारहरू सबैभन्दा सही र अद्यावधिक सेवाहरू प्रदान गर्न काम गर्छन्। तर, हामी यो जानकारी व्यापक र त्रुटी-रहित छ भन्ने ग्यारेन्टी गर्न सक्दैनौ। उदाहरणका लागि, सुरक्षित ब्राउजिङ सेवा ले केही जोखिमपूर्ण साइटहरू पहिचान नगर्न सक्छ र त्रुटीले केही सुरक्षित साइट लाई असुरक्षित पहिचान गर्न सक्छ र स्थान जागरूक सेवा, हाम्रो सेवा प्रदायक ले फर्काउने सबै स्थानहरू अनुमान मात्र हो र न हामी न त हाम्रो सेवा प्रदायकले प्रदान गरिएका स्थानहरूको सटीकता ग्यारेन्टी गर्छ। +rights-webservices-term-2 = { -vendor-short-name } ले आफ्नै विवेकमा सेवाहरू परिवर्तन गर्न वा टुटाउन सक्छ। +rights-webservices-term-3 = तपाईँलाई यी { -brand-short-name } को संस्करणमा रहेका सेवाहरू प्रयोग गर्न स्वागत छ, र { -vendor-short-name } ले तपाईँलाई त्यसो गर्न आफ्ना अधिकारहरू प्रदान गर्छ, { -vendor-short-name } र यस्का अनुमतिपत्र दाताले ती सेवाहरूमा पर्ने अन्य सम्पुर्ण अधिकारहरू आरक्षित गर्नुहुन्छ। यी सर्तहरू { -brand-short-name } र { -brand-short-name } को अनुरूपी स्रोत कोड संस्करण लाई लागु हुने खुला स्रोत लाइसेन्स अन्तर्गत प्रदान, कुनै पनि अधिकारहरू सीमित गर्न अभिप्रेरित छैन। +rights-webservices-term-4 = सेवाहरू "जस्ताको-त्यस्तै" प्रदान गरिन्छ। { -vendor-short-name }, यसका योगदाताहरू, अनुमतिपत्र दाताहरू, र वितरकहरू, सम्पूर्ण वारेन्टी नामन्जुर गर्नुहुन्छ चाहे ती जाहेरी वा निहित हुन्, सीमा बिनाका पनि, यस्ता वारेन्टीहरूमा सेवाहरू तपाईँका विशेष उद्देश्यहरूका लागि व्यापारीकरण र उपयुक्त हुन्छन्। तपाईँ आफ्नो उद्देश्यको लागि सेवा चयन गर्न अनि सेवाको गुणस्तर र प्रदर्शनका लागि सम्पूर्ण जोखिम वहन गर्नुहुन्छ। केही न्यायालयहरू निहित वारेन्टीहरूको बहिष्कार वा परिसीमन गर्न अनुमति दिँदैनन्, तसर्थ यो अस्वीकारोक्ति तपाईँलाई लागू नहुन सक्छ। +rights-webservices-term-5 = कानून द्वारा आवश्यक बाहेक, { -vendor-short-name }, यसका योगदाताहरू, अनुमतिपत्र दाताहरू, र वितरकहरू { -brand-short-name } र सेवाहरूको प्रयोग सम्बन्धी कुनै पनि अप्रत्यक्ष, विशेष, आकस्मिक, परिणामत, दण्डात्मक, वा उदाहरणीय हर्जानाका लागि उत्तरदायी हुने छैनन्, जुन् बाहिए वा कुनै पनि तरिकामा उत्पन्न हुनसक्छ। यी सर्तहरू अन्तर्गत सामूहिक उत्तरदायित्व $500 (पाँच सय डलर) भन्दा बढी हुने छैन। केहि न्यायालयहरू केही खास हर्जानाको बहिष्करण वा परिसीमन गर्न अनुमति दिदैनन्, तसर्थ यो बहिष्करण वा परिसीमन तपाईंलाई लागू नहुन सक्छ। +rights-webservices-term-6 = { -vendor-short-name } ले आवश्यक रूपमा समय समयमा यी सर्तहरू अद्यावधिक गर्न सक्छन। यी सर्तहरू { -vendor-short-name } को लिखित सम्झौता बिना परिमार्जन वा रद्द गर्न सकिदैन। +rights-webservices-term-7 = यी सर्तहरू क्यालिफोर्निया, U.S.A. को विरोधाभास कानून प्रावधान बाहेक, राज्यको कानून द्वारा शासित छन्। यदि यी सर्तहरूको कुनै पनि भाग अवैध वा अप्रवर्तनीय हुन गएमा, बाँकी अंश पूर्ण शक्ति र प्रभावमा रहनेछ। यी सर्तहरूको एक अनुवादित संस्करण र अंग्रेजी भाषा संस्करण बीच द्वन्द्वको घटनामा, अंग्रेजी भाषा संस्करण नियन्त्रण गर्नेछ। |