# translation of gimp-tips.HEAD.ne.po to Nepali # This file is distributed under the same license as the PACKAGE package. # Copyright (C) YEAR THE PACKAGE'S COPYRIGHT HOLDER. # # Pawan Chitrakar , 2005. # Jyotshna Shrestha , 2005. # Ganesh Ghimire , 2005. # Shiva Pokharel , 2005. # Kapil Timilsina , 2005. # Jaydeep Bhusal , 2005. # Mahesh subedi , 2006. # Shyam Krishna Bal , 2007. msgid "" msgstr "" "Project-Id-Version: gimp-tips.HEAD.ne\n" "Report-Msgid-Bugs-To: https://gitlab.gnome.org/GNOME/gimp/issues\n" "POT-Creation-Date: 2007-06-07 03:44+0100\n" "PO-Revision-Date: 2007-07-27 16:25+0545\n" "Last-Translator: Shyam Krishna Bal \n" "Language-Team: Nepali \n" "Language: ne\n" "MIME-Version: 1.0\n" "Content-Type: text/plain; charset=UTF-8\n" "Content-Transfer-Encoding: 8bit\n" "X-Generator: KBabel 1.11.4\n" "Plural-Forms: nplurals=2;plural=(n!=1)\n" #: ../data/tips/gimp-tips.xml.in.h:1 msgid "Welcome to the GNU Image Manipulation Program!" msgstr "जीएनयु छवि परिचालन कार्यक्रममा स्वागत छ !" #: ../data/tips/gimp-tips.xml.in.h:2 msgid "" "Ctrl-click with the Bucket Fill tool to have it use the background " "color instead of the foreground color. Similarly, Ctrl-clicking " "with the eyedropper tool sets the background color instead of the foreground " "color." msgstr "Ctrl-अग्रभूमि रङको सट्टा पृष्ठभूमि रङ प्रयोग गर्न बकेट भर्ने उपकरणसँग क्लिक गर्नुहोस् । त्यस्तै प्रकारले, Ctrl-आइड्रपर उपकरणसँग क्लिक गर्नाले अग्रभूमि रङको सट्टा पृष्ठभूमि रङ सेट गर्दछ ।" #: ../data/tips/gimp-tips.xml.in.h:3 msgid "" "Ctrl-clicking on the layer mask's preview in the Layers dialog " "toggles the effect of the layer mask. Alt-clicking on the layer " "mask's preview in the Layers dialog toggles viewing the mask directly." msgstr "Ctrl-तहहरूको संवादमा तह मास्कको पूर्वावलोकनमा क्लिक गर्नाले तह मास्कको प्रभाव टगल गर्दछ । Alt-तहहरूको संवादमा तह मास्कको पूर्वावलोकनमा क्लिक गर्नाले प्रत्यक्ष रूपमा मास्क हेर्न टगल गर्दछ ।" #: ../data/tips/gimp-tips.xml.in.h:4 msgid "" "Ctrl-drag with the Rotate tool will constrain the rotation to 15 " "degree angles." msgstr "" "Ctrl- घुमाउने उपकरण द्वारा तान्दा परिक्रमणलाई १५ डिग्री कोणमा निर्धारण " "गर्दछ।" #: ../data/tips/gimp-tips.xml.in.h:5 msgid "" "Shift-click on the eye icon in the Layers dialog to hide all layers " "but that one. Shift-click again to show all layers." msgstr "" "सबै तहहरू तर त्यो एउटालाई लुकाउन तह संवादमा आँखा प्रतिमा छविमा Shift-क्लिक " "गर्नुहोस्। सबै तहहरू देखाउनका लागि Shift-फेरी क्लिक गर्नुहोस्।" #: ../data/tips/gimp-tips.xml.in.h:6 msgid "" "A floating selection must be anchored to a new layer or to the last active " "layer before doing other operations on the image. Click on the "New " "Layer" or the "Anchor Layer" button in the Layers dialog, or " "use the menus to do the same." msgstr "" "छविमा अन्य सञ्चालन गर्नु पहिले अन्तिम सक्रिय तहमा वा एउटा नयाँ तहमा उत्प्लावन चयन एङ्कर " "हुनुपर्दछ। तह संवादमा " नयाँ तह " वा " आड तह " बटनमा क्लिक " "गर्नुहोस्, वा उस्तै गर्नका लागि मेनु प्रयोग गर्नुहोस्।" #: ../data/tips/gimp-tips.xml.in.h:7 msgid "" "After you enabled "Dynamic Keyboard Shortcuts" in the Preferences " "dialog, you can reassign shortcut keys. Do so by bringing up the menu, " "selecting a menu item, and pressing the desired key combination. If "" "Save Keyboard Shortcuts" is enabled, the key bindings are saved when " "you exit GIMP. You should probably disable "Dynamic Keyboard " "Shortcuts" afterwards, to prevent accidentally assigning/reassigning " "shortcuts." msgstr "" "यदि तपाईँले प्राथमिकता संवादमा, " गतिशिल कुञ्जीपाटी सर्टकटहरू " सक्रिय " "गरिसक्नु भए पछि, तपाईँले सर्टकट कुञ्जीहरू पुन: मानाङ्कन गर्न सक्नुहुन्छ। यसलाई मेनु वस्तु छानेर " "र चाहिएको कुञ्जी संयोजन दवाएर मेनुलाई माथी ल्याएर त्यस्तो गर्नुहोस्। यदि " " "कुञ्जीपाटि सर्टकट " सङ्ग्रह गर्नुहोस्, सक्रिय छ भने, कुञ्जी संयोजनहरू तपाईँले गिम्प बन्द " "गर्नु भएपछि बचत हुन्छ।" #: ../data/tips/gimp-tips.xml.in.h:8 msgid "" "Click and drag on a ruler to place a guide on an image. All dragged " "selections will snap to the guides. You can remove guides by dragging them " "off the image with the Move tool." msgstr "" "मार्गदर्शकलाई छविमा राख्न रुलरलाई क्लिक गरी तान्निहोस्। सबै तानिएका चयन मार्गदर्शकमा " "सटाइनेछ। तपाईँले मार्गदर्शकलाई सार्ने उपकरण छविबाट बाहिर तानेर हटाउन सक्नुहुन्छ।" #: ../data/tips/gimp-tips.xml.in.h:9 msgid "" "GIMP allows you to undo most changes to the image, so feel free to " "experiment." msgstr "" "गिम्पले छविको धेरै परिवर्तनहरूलाई पूर्वावस्थामा फर्काउन अनुमति दिन्छ, त्यसैले प्रयोग गर्न " "खुल्ला महशुस गर्नुहोस्।" #: ../data/tips/gimp-tips.xml.in.h:10 msgid "" "GIMP supports gzip compression on the fly. Just add .gz (or ." "bz2, if you have bzip2 installed) to the filename and your image will " "be saved compressed. Of course loading compressed images works too." msgstr "" "गिम्पले फ्लाइमा gzip सङ्कुचन समर्थन गर्दछ। .gz (वा .bz2 मात्र " "थप्नुहोस्, यदि तपाईँसँग bzip2 स्थापित छ भने) फाइलमा र तपाईँको छवि सङ्कुचित बचत हुँनेछ। " "अवश्य पनि लोडिङ सङ्कचित छविहरूले पनि काम गर्दछ।" #: ../data/tips/gimp-tips.xml.in.h:11 msgid "" "GIMP uses layers to let you organize your image. Think of them as a stack of " "slides or filters, such that looking through them you see a composite of " "their contents." msgstr "" "गिम्पले तपाईँलाई आफ्नो छवि व्यवस्थित गर्न तह प्रयोग गर्दछ। यसलाई स्लाईडहरू वा चयनको थाक " "भनेर सम्झनुहोस्, जस्तै यसमा हेर्दा तपाईँले त्यसको सामग्रीहरूको मिश्रित देख्न सक्नुहुन्छ।" #: ../data/tips/gimp-tips.xml.in.h:12 msgid "" "If a layer's name in the Layers dialog is displayed in bold, this " "layer doesn't have an alpha-channel. You can add an alpha-channel using " "Layer→Transparency→Add Alpha Channel." msgstr "" "यदि तह संवादमा एउटा तहको नाम बाक्लोमा प्रर्दशित भएमा, त्यो तहसँग अल्फा-च्यानल " "छैन। तपाईँले तह->पारदर्शीता->अल्फा च्यानल थप्नुहोस् प्रयोग गरेर अल्फा च्यानल थप गर्न " "सक्नुहुन्छ।" #: ../data/tips/gimp-tips.xml.in.h:13 msgid "" "If some of your scanned photos do not look colorful enough, you can easily " "improve their tonal range with the "Auto" button in the Levels " "tool (Colors→Levels). If there are any color casts, you can correct them " "with the Curves tool (Colors→Curves)." msgstr "" "यदि तपाईँको केही स्क्यान गरिएको फोटोहरू राम्रो रङिन देखिएन भने, तपाईँले तह उपकरणहरू (तह-" "> रङहरू-> तहरू) " मा स्वत " बटनसँगै तिनिहरूको टोनल दायरा सजिलै " "परिमार्जन गर्न सक्नुहुन्छ। यदि कुनै रङको झुकाव भए, तपाईँले बक्र उपकरण (तह->रङहरू->" "बक्रहरू) ले सच्याउन सक्नुहुन्छ।" #: ../data/tips/gimp-tips.xml.in.h:14 msgid "" "If you stroke a path (Edit→Stroke Path), the paint tools can be used with " "their current settings. You can use the Paintbrush in gradient mode or even " "the Eraser or the Smudge tool." msgstr "" "यदि तपाईँले मार्ग (सम्पादन->स्ट्रोक बाटो) स्ट्रोक गर्नुभयो भने रङ लगाउने उपकरणहरू चालु " "सेटिङसँगै प्रयोग गर्न सकिन्छ। तपाईँले पेन्ट ब्रसलाई ग्रेडिएन्ट मोड वा साथै मेट्ने वस्तु वा अस्पष्ट " "पार्ने उपकरण प्रयोग गर्न सक्नुहुन्छ।" #: ../data/tips/gimp-tips.xml.in.h:15 msgid "" "If your screen is too cluttered, you can press Tab in an image " "window to toggle the visibility of the toolbox and other dialogs." msgstr "" "यदि तपाईँको स्क्रिन एकदम गडबड छ भने तपाईँले उपकरण बाकस र अरू संवादलाई लुकाउन वा देखाउन " "छवि सञ्झ्यालमा धेरै पटक Tab थिच्न सक्नुहुन्छ।" #: ../data/tips/gimp-tips.xml.in.h:16 msgid "" "Most plug-ins work on the current layer of the current image. In some cases, " "you will have to merge all layers (Image→Flatten Image) if you want the plug-" "in to work on the whole image." msgstr "" "धेरै जसो प्लगइनहरूले चालु छविको चालु तहमा काम गर्दछ। केही केसहरूमा, यदि तपाईँ पूरै छविमा " "प्लगइनले काम गराउन चाहनुहुन्छ भने तपाईँले सबै तहहरू (Image→Flatten Image) गाभ्नु पर्नेछ।" #: ../data/tips/gimp-tips.xml.in.h:17 msgid "" "Not all effects can be applied to all kinds of images. This is indicated by " "a grayed-out menu-entry. You may need to change the image mode to RGB " "(Image→Mode→RGB), add an alpha-channel (Layer→Transparency→Add Alpha " "Channel) or flatten it (Image→Flatten Image)." msgstr "" "सबै प्रभावहरू सबै प्रकारको छविमा लागू गर्न सकिँदैन । यो ग्रेयड-आउट मेनु प्रविष्टिद्वारा इंकित गरिएको हुन्छ । तपाईँले आरजीबी (Image→Mode→RGB) मा छवि मोड परिवर्तन गर्न आवश्यक छ, एउटा अल्फा च्यानल (Layer→Transparency→Add Alpha " "Channel) थप्नुहोस् वा यसलाई (Image→Flatten Image) समतल पार्नुहोस् ।" #: ../data/tips/gimp-tips.xml.in.h:18 msgid "" "Pressing and holding the Shift key before making a selection allows " "you to add to the current selection instead of replacing it. Using Ctrl before making a selection subtracts from the current one." msgstr "" "चयन गर्नुभन्दा पहिले Shift कुञ्जीलाई थिच्दा वा होल्ड गर्दा त्यसले तपाईँलाई " "बदल्नुको सट्टा हालको चयन थप्न अनुमति दिन्छ। चयन गर्नुभन्दा पहिले Ctrl प्रयोग " "गर्दा हालको एउटाबाट घटाउदछ।" #: ../data/tips/gimp-tips.xml.in.h:19 msgid "" "To create a circle-shaped selection, hold Shift while doing an " "ellipse select. To place a circle precisely, drag horizontal and vertical " "guides tangent to the circle you want to select, place your cursor at the " "intersection of the guides, and the resulting selection will just touch the " "guides." msgstr "" "गोलो साइज चयन सिर्जना गर्न, दीर्घवृत्त चयन गरिरहेको बेलामा Shift होल्ड " "गर्नुहोस्। गोलाकार उचित तरिकाले राख्न, तपाईँले चयन गर्न चहानुभएको गोलाकारमा तेर्सो र " "ठाडो मार्गदर्शक ट्यान्जेन्ट तान्नुहोस्, तपाईँको कर्सरलाई मार्गदर्शकहरूको प्रतिच्छेदनमा " "राख्नुहोस्, र परिणाम चयनले मार्गदर्शकहरूलाई मात्र स्पर्श गर्दछ।" #: ../data/tips/gimp-tips.xml.in.h:20 msgid "" "When you save an image to work on it again later, try using XCF, GIMP's " "native file format (use the file extension .xcf). This preserves " "the layers and every aspect of your work-in-progress. Once a project is " "completed, you can save it as JPEG, PNG, GIF, ..." msgstr "" "जब तपाईँले छविमा फेरि पछि काम गर्न बचत गर्नुहुन्छ, GIMP को नजिकको फाइल ढाँचा (फाइल " "विस्तार .xcf प्रयोग गर्नुहोस्) XCF प्रयोग गर्ने प्रयास गर्नुहोस्। यसले तहहरू र " "तपाईँको कामको प्रगतिको हरेक भावको सुरक्षा गर्दछ। एकपटक परियोजना पूरा भएपछि, तपाईँले " "JPEG, PNG, GIF, ... को रूपमा त्यसलाई बचत गर्न सक्नुहुन्छ।" #: ../data/tips/gimp-tips.xml.in.h:21 msgid "" "You can adjust or move a selection by using Alt-drag. If this makes " "the window move, your window manager uses the Alt key already." msgstr "" "तपाईँले Alt-तान्ने प्रयोग गरेर चयन समायोजन गर्न वा सार्न सक्नुहुन्छ। यदि यसले " "सञ्झ्याल सर्यो भने, तपाईँको सञ्झ्याल प्रबन्धकले Alt कुञ्जी पहिले नै प्रयोग गर्दछ। " #: ../data/tips/gimp-tips.xml.in.h:22 msgid "" "You can create and edit complex selections using the Path tool. The Paths " "dialog allows you to work on multiple paths and to convert them to " "selections." msgstr "" "तपाईँले बाटो उपकरण प्रयोग गरेर कठिन चयन सिर्जना र सम्पादन गर्न सक्नुहुन्छ। बाटो संवादले " "तपाईँलाई अनेकौ बाटोहरूमा काम गर्न अनुमति दिन्छ र साथै तिनिहरूलाई चयनमा परिवर्तन गर्न " "पनि अनुमति दिन्छ।" #: ../data/tips/gimp-tips.xml.in.h:23 msgid "" "You can drag a layer from the Layers dialog and drop it onto the toolbox. " "This will create a new image containing only that layer." msgstr "" "तपाईँले तह संवादबाट तह तानेर त्यसलाई उपकरण बाकसमा छोड्न सक्नुहुन्छ। यसले त्यो तह समावेश " "गरी नयाँ छवि सिर्जना गर्दछ।" #: ../data/tips/gimp-tips.xml.in.h:24 msgid "" "You can drag and drop many things in GIMP. For example, dragging a color " "from the toolbox or from a color palette and dropping it into an image will " "fill the current selection with that color." msgstr "" "तपाईँले गिम्पमा धेरै वस्तुहरू तान्न र छोड्न सक्नुहुन्छ। उदाहरणका लागि, उपकरण बाकस वा " "रङदानीबाट रङ तानेर छविमा छाड्नाले हालको छवि भर्दछ वा त्यो रङसँगै छानिन्छ।" #: ../data/tips/gimp-tips.xml.in.h:25 msgid "" "You can draw simple squares or circles using Edit→Stroke Selection. It " "strokes the edge of your current selection. More complex shapes can be drawn " "using the Path tool or with Filters→Render→Gfig." msgstr "तपाईँ सम्पादन ->स्ट्रोक चयन प्रयोग गरेर साधारण वर्ग वा वृत्त कोर्न सक्नुहुन्छ । यसले तपाईँको हालको चयनको किनारा स्ट्रोक गर्दछ । मार्ग उपकरण वा फिल्टर→रेन्डर→Gfig प्रयोग गरेर अति कठिन आकारहरू कोर्न सकिन्छ ।" #: ../data/tips/gimp-tips.xml.in.h:26 msgid "" "You can get context-sensitive help for most of GIMP's features by pressing " "the F1 key at any time. This also works inside the menus." msgstr "" "तपाईँले कुनै पनि समयमा F1 थिचेर गिम्पको विशेषताहरूको सामाग्री सम्वेदनशील मद्दत पाउन " "सक्नुहुन्छ। यसले मेनुको भित्र पनि काम गर्दछ।" #: ../data/tips/gimp-tips.xml.in.h:27 msgid "" "You can perform many layer operations by right-clicking on the text label of " "a layer in the Layers dialog." msgstr "तपाईँले तह संवादमा तहको पाठ तहमा दायाँ-क्लिकद्वारा धेरै तह परिचालन सम्पादन गर्न सक्नुहुन्छ।" #: ../data/tips/gimp-tips.xml.in.h:28 msgid "" "You can save a selection to a channel (Select→Save to Channel) and then " "modify this channel with any paint tools. Using the buttons in the Channels " "dialog, you can toggle the visibility of this new channel or convert it to a " "selection." msgstr "" "तपाईँले माध्यम (माध्यममा चयन ->बचत गर्नुहोस्) मा चयन बचत गर्न सक्नुहुन्छ र " "त्यसपछि यो माध्यमलाई कुनै रङ लगाउने उपकरणले परिमार्जन गर्नुहोस्। माध्यम संवादहरूमा बटन " "प्रयोग गरेमा, तपाईँले यस नयाँ माध्यमको दृश्यात्मकता टगल गर्न सक्नुहुन्छ वा चयनमा परिवर्तन " "गर्न सक्नुहुन्छ।" #: ../data/tips/gimp-tips.xml.in.h:29 msgid "" "You can use Ctrl-Tab to cycle through all layers in an " "image (if your window manager doesn't trap those keys...)." msgstr "(यदि तपाईँको सञ्झ्याल प्रबन्धकले सो कुञ्जीहरू ट्रयाप गर्दैन भने) तपाईँले कुनै छविमा सबे तहहरू मार्फत घुमाउन Ctrl-Tab प्रयोग गर्न सक्नुहुन्छ ।" #: ../data/tips/gimp-tips.xml.in.h:30 msgid "" "You can use the middle mouse button to pan around the image (or optionally " "hold Spacebar while you move the mouse)." msgstr "तपाईँ छवि वरिपरि प्यान गर्न बीचको माउस बटन प्रयोग गर्न सक्नुहुन्छ (वा वैकल्पिक रूपमा तपाईँले मास सार्दा स्पेसबार समात्न सक्नुहुन्छ) ।" #: ../data/tips/gimp-tips.xml.in.h:31 msgid "" "You can use the paint tools to change the selection. Click on the "" "Quick Mask" button at the bottom left of an image window. Change your " "selection by painting in the image and click on the button again to convert " "it back to a normal selection." msgstr "" "तपाईँले चयन परिवर्तन गर्न रङ लगाउने उपकरण प्रयोग गर्न सकिन्छ। "शिघ्र मास्क" " "बटन छवि सञ्झ्यालको तल बायाँपट्टि क्लिक गर्नुहोस्। छविमा रङ लगाएर तपाईँको चयन परिवर्तन " "गर्नुहोस् र फेरी त्यसलाई उल्टाएर साधारण चयनमा ल्याउन बटनमा क्लिक गर्नुहोस्।"