summaryrefslogtreecommitdiffstats
path: root/l10n-ne-NP/browser/chrome/overrides/appstrings.properties
diff options
context:
space:
mode:
Diffstat (limited to 'l10n-ne-NP/browser/chrome/overrides/appstrings.properties')
-rw-r--r--l10n-ne-NP/browser/chrome/overrides/appstrings.properties43
1 files changed, 43 insertions, 0 deletions
diff --git a/l10n-ne-NP/browser/chrome/overrides/appstrings.properties b/l10n-ne-NP/browser/chrome/overrides/appstrings.properties
new file mode 100644
index 0000000000..28160826b1
--- /dev/null
+++ b/l10n-ne-NP/browser/chrome/overrides/appstrings.properties
@@ -0,0 +1,43 @@
+# This Source Code Form is subject to the terms of the Mozilla Public
+# License, v. 2.0. If a copy of the MPL was not distributed with this
+# file, You can obtain one at http://mozilla.org/MPL/2.0/.
+
+malformedURI2=कृपया जाँच गर्नुहोस् कि URL ठीक छ र पुनःप्रयास गर्नुहोस् ।
+fileNotFound=Firefox ले %S मा भएको फाइल भेट्टाउन सकेन ।
+fileAccessDenied=%S मा भएको फाइल पढ्न सकिँदैन।
+dnsNotFound2=हामी %S मा भएको सर्भर सँग जडान गर्न सक्दैनौ ।
+unknownProtocolFound=Firefox लाई यो ठेगाना खोल्न आउँदैन, किनभने निम्न प्रोटोकल (%S) को एक कुनै कार्यक्रमसँग सम्बन्ध छैन वा यस सन्दर्भमा अनुमति छैन।
+connectionFailure=Firefox ले %S मा सम्पर्क स्थापना गर्न सकेन।
+netInterrupt=पेज लोड भैरहेको बेलामा %S सँगको सम्बन्धमा रोकावट आएको छ।
+netTimeout=%S को सर्भर ले प्रतिक्रिया दिन धेरै समय लगाउदै छ ।
+redirectLoop=सर्भरले अनुरोधलाई यसप्रकारले पुनःनिर्देशित गरिरहेको छ कि यो कहिल्यैँ पनि पूरा हुँदैन भन्ने कुरा Firefox ले पत्ता लगाएको छ।
+## LOCALIZATION NOTE (confirmRepostPrompt): In this item, don’t translate "%S"
+confirmRepostPrompt=यो पृष्ठ प्रर्दशन गर्नको निम्ति, %S ले सन्देश पठाउनु पर्छ जसले कुनै कार्य दोहोर्‍याउँछ (जस्तै कि कुनै खोजी वा आदेश यकिन) जुन पहिलेनै भइसकेको हुनु पर्दछ।
+resendButton.label=पुनः पठाउनुहोस्
+unknownSocketType=Firefox यस सर्भरसँग सञ्चार गर्न असक्षम छ।
+netReset=पेज लोड हुदै गर्दा सर्भरको जडान रिसेट हुन पुगेको छ।
+notCached=यो कागजात उपलब्ध छैन ।
+netOffline=Firefox अफलाइन मोडमा छ र वेब ब्राउज गर्न सक्दैन।
+isprinting=मुद्रण गर्दा वा मुद्रण पूर्वदृश्यमा यो कागजात परिवर्तन हुन सक्दैन।
+deniedPortAccess=यो ठेगाना सामान्य रूपमा वेब ब्राउजिङ्ग भन्दा अन्य प्रयोजनको लागि प्रयोग गरिन्छ।जसले एउटा नेटवर्क पोर्टको उपयोग गर्दछ। Firefox ले तपाईँको सुरक्षाको लागि अनुरोध रद्द गरेको छ।
+proxyResolveFailure=Firefox लाई प्रोक्सी चलाउन मिलाइएको छ जुन भेट्टाउन सकिएन ।
+proxyConnectFailure=Firefox लाई प्रोक्सी चलाउन मिलाइएको छ जसले सम्पर्क अस्विकार गर्दै छ ।
+contentEncodingError=तपईँले हेर्न खोजी राख्नुभएको पृष्ठ देखाउन सकिँदैन किनभने यसले अमान्य वा असमर्थित कम्प्रेसन शैलीको प्रयोग गर्दछ।
+unsafeContentType=तपईँले हेर्न खोजिराख्नुभएको पृष्ठ देखाउन सकिँदैन किनभने यो असुरक्षित फाइल प्रकारमा रहेको छ। कृपया यो समस्या बारे वेबसाइट मालिकलाई जानकारी गराउनुहोला।
+externalProtocolTitle=बाह्य प्रोटोकल अनुरोध
+externalProtocolPrompt=%1$S:लिङ्क सम्हाल्न बाह्य अनुप्रयोग शुरू गर्नु पर्छ।\n\n\nअनुरोध लिङ्क:\n\n%2$S\n\nअनुप्रयोग: %3$S\n\n\nतपाईँले यो अनुरोधको अपेक्षा गर्नु भएको थिएन भने यो अन्य अनुप्रयोगको कमजोरीको फाइदा उठाउने प्रयास भएको हुन सक्छ। तपाईँ यो दुर्भावनापूर्ण छैन भन्ने विश्वस्त हुनुहुन्न भने यो अनुरोध रद्द गर्नुहोस्।\n
+#LOCALIZATION NOTE (externalProtocolUnknown): The following string is shown if the application name can't be determined
+externalProtocolUnknown=<अज्ञात>
+externalProtocolChkMsg=यस प्रकारको सबै लिङ्कहरूको लागि मेरो छनौट सम्झनुहोस् ।
+externalProtocolLaunchBtn=अनुप्रयोग सरुवात गर्नुहोस्
+malwareBlocked=%S मा यो साइट आक्रामक साइट भएको प्रतिवेदन दिइएको छ र तपाईँको सुरक्षा प्राथमिकताहरूका अनुसार बन्द गरिएको छ ।
+harmfulBlocked=%S मा भएको यो साइटलाई सम्भावित हानिकारक साइट भएको प्रतिवेदन दिइएको छ र तपाईँको सुरक्षा प्राथमिकताहरूका आधारमा अबरुद्द गरिएको छ ।
+unwantedBlocked=%S मा यो साइटमा अन्वान्छित सामग्री भएको प्रतिवेदन दिइएको छ र तपाईँको सुरक्षा प्राथमिकताहरूका अनुसार रोक लागाएको छ ।
+deceptiveBlocked=%S मा यो साइट भ्रामक साइट भएको प्रतिवेदन दिइएको छ र तपाईँको सुरक्षा प्राथमिकताहरूका अनुसार बन्द गरिएको छ ।
+cspBlocked=यस पृष्ठमा यसलाई यसरी लोड हुनबाट रोक्ने एउटा सामग्री सुरक्षा नीति छ।
+corruptedContentErrorv2=%S साइटले मर्मत गर्न नसकिने किसिमले नेटवर्क प्रोटोकोल उल्लंघन अनुभव गरेको छ।
+## LOCALIZATION NOTE (sslv3Used) - Do not translate "%S".
+sslv3Used=Firefox ले %S मा तपाईँको डाटाको सुरक्षाको ग्यारेन्टी गर्न सक्दैन, किनभने त्यसले SSLv3 प्रयोग गर्छ, जुन पुरानो सुरक्षा प्रोटोकल हो।
+inadequateSecurityError=यो वेबसाइटले थोरै सुरक्षा को सम्झौताको लागि वार्ता गर्न प्रयास गरेको छ
+blockedByPolicy=तपाईंको संगठनले यस पृष्ठ वा वेबसाइटमा पहुँच अवरुद्ध गरेको छ ।
+networkProtocolError=फायरफक्सले सञ्जाल प्रोटोकल उल्लङ्घनको अनुभव गरेको छ, जुन पुन: मर्मत गर्न सकिदैन।