summaryrefslogtreecommitdiffstats
path: root/l10n-ne-NP/mail/chrome/messenger-smime/msgSecurityInfo.properties
blob: a112fde8ca0cf42cf713470e6bc94316148818fb (plain)
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
# This Source Code Form is subject to the terms of the Mozilla Public
# License, v. 2.0. If a copy of the MPL was not distributed with this
# file, You can obtain one at http://mozilla.org/MPL/2.0/.

## Signature Information strings
SINoneLabel=सन्देशसँग कुनै डिजिटल हस्ताक्षर छैन
SINone=यो सन्देशले प्रेषकको डिजिटल हस्ताक्षर समाविष्ट गर्दैन । डिजिटल हस्ताक्षरको अनुपस्थितिको अर्थ सन्देश कुनै एक व्यक्तिले यो ठेगाना भएको वाहनामा पठाउन सक्छ । यो पनि सम्भव छ कि सञ्जाल माथि पारवहन हुँदा सन्देश परिवर्तन गरिएको छ । यद्यपि, घटना देखापरेमा नराम्रो हुन सक्छ ।

SIValidLabel=सन्देश साइन गरिएको छ
SIValid=यो सन्देशले वैध डिजिटल हस्ताक्षर समावेश गर्दछ । सन्देश नपठाए देखि यो परिवर्तन गरिएको छैन ।

SIInvalidLabel=डिजिटल हस्ताक्षर वैध छैन
SIInvalidHeader=यो सन्देशले डिजिटल हस्ताक्षर समावेश गर्दछ, तर हस्ताक्षर अवैध छ ।

SIContentAltered=हस्ताक्षर सन्देश सामग्रीसँग सही रूपमा मेल खाँदैन । प्रेषकले यसलाई साइन गरेपछि सन्देश परिवर्तन भएको देखापर्नेछ । तपाईँले यसको सामग्री प्रेषकसँग रूजु नगरेसम्म यो सन्देशको वैधतालाई विश्वास गर्नुहुने छैन ।
SIExpired=सन्देश साइन गर्न प्रयोग गरिएको प्रमाणपत्र समय समाप्त भएको देखिन्छ । तपाईँको कम्प्युटरको घडी सही तरीकाले सेट गरिएको छ भन्ने निश्चित गर्नुहोस् ।
SIRevoked=सन्देश साइन गर्न प्रयोग गरिएको प्रमाणपत्र खारेज गरिएको छ । तपाईँले यसको सामग्री प्रेषकसँग रूजु नगरेसम्म यो सन्देशको वैधतालाई विश्वास गर्नुहुने छैन ।
SINotYetValid=सन्देश साइन गर्न प्रयोग गरिएको प्रमाणपत्र अहिले सम्म वैध देखिँदैन । तपाईँको कम्प्युटरको घडी सही तरीकाले सेट भएको छ भन्ने निश्चित गर्नुहोस् ।
SIUnknownCA=सन्देश साइन गर्न प्रयोग गरिएको प्रमाणपत्र एउटा अज्ञात प्रमाणपत्र अधिकारद्वारा जारी गरिएको थियो ।
SIUntrustedCA=सन्देश साइन गर्न प्रयोग गरिएको प्रमाणपत्र अधिकारद्वारा जारी गरिएको थियो जुन तपाईँ यस प्रकारको प्रमाणपत्र जारी गर्न विश्वास गर्नु हुँदैन ।
SIExpiredCA=सन्देश साइन गर्न प्रयोग गरिएका प्रमाणपत्र प्रमाणपत्र अधिकारद्वारा जारी गरिएको थियो जसको आफ्नै प्रमाणपत्र समय समाप्त भएको छ । तपाईँको कम्प्युटरको घडी सही तरीकाले सेट गरिएको छ भन्ने निश्चित गर्नुहोस् ।
SIRevokedCA=सन्देश साइन गर्न प्रयोग गरिएको प्रमाणपत्र प्रमाणपत्र अधिकारद्वारा जारी गरिएको थियो जसको आफ्नै प्रमाणपत्र खारेज गरिएको छ । तपाईँले यसको सामग्री प्रेषकसँग रूजु नगरेसम्म यो सन्देशको वैधतालाई विश्वास गर्नुहुने छैन ।
SINotYetValidCA=सन्देश साइन गर्न प्रयोग गरिएको प्रमाणपत्र प्रमाणपत्र अधिकारद्वारा जारी गरिएको थियो जसको आफ्नै प्रमाणपत्र अहिले सम्म वैध छैन । तपाईँको कम्प्युटरको घडी सही तरीकाले सेट गरिएको छैन भन्ने निश्चित गर्नुहोस् ।
SIInvalidCipher=सन्देश एउटा गुप्तिकरण बल प्रयोग गरेर साइन गरिएको थियो जुन तपाईँको सफ्टवेयरको यो संस्करणले समर्थन गर्दैन ।
SIClueless=त्यहाँ यो डिजिटल हस्ताक्षरसँग अज्ञात समस्याहरू छन् । तपाईँले यसको सामग्री प्रेषकसँग रूजु नगरेसम्म यो सन्देशको वैधतालाई विश्वास गर्नुहुने छैन ।

SIPartiallyValidLabel=सन्देश साइन गरिएको छ
SIPartiallyValidHeader=डिजिटल हस्ताक्षर वैध नभएता पनि, प्रेषक र साइनर एउटा व्यक्ति हो वा होइन भन्ने अज्ञात छ ।

SIHeaderMismatch=साइनरको प्रमाणपत्रमा सूचीबद्ध भएको इमेल ठेगाना यो सन्देश पठाउन प्रयोग गरिएको इमेल ठेगाना भन्दा फरक छ । कृपया सन्देश कसले साइन गर्यो भन्ने पढ्नका लागि हस्ताक्षर प्रमाणपत्रको विस्तृत विवरण हेर्नुहोस् ।
SICertWithoutAddress=सन्देश साइन गर्न प्रयोग गरिएको प्रमाणपत्रले एउटा इमेल ठेगाना समाविष्ट गर्दैन । कृपया सन्देश कसले साइन गर्यो भन्ने पढ्नका लागि हस्ताक्षर प्रमाणपत्रको विस्तृत विवरण हेर्नुहोस् ।

EINone=सन्देश नपठाइकन गुप्तिकृत गरिएको हुँदैन । गुप्तिकरण नगरी इन्टरनेट माथि पठाइएको जानकारी पारवहनको बेला अन्य व्यक्तिले पनि देख्न सक्छ ।

EIValidLabel=सन्देश गुप्तिकृत गरिएको छ
EIValid=यो सन्देश तपाईँलाई पठाइनु भन्दा अघि गुप्तिकृत गरिएको थियो । यो सञ्जाल माथि हिडिरहेको बेला अन्य व्यक्तिलाई जानकारी हेर्न गुप्तिकरणले धेरै कठिन बनाउँछ ।

EIInvalidLabel=सन्देशलाई गुप्तिकरणबाट हटाउन सकिँदैन
EIInvalidHeader=यो सन्देश तपाईँलाई पठाइनु भन्दा पहिले गुप्तिकरण गरिएको थियो, तर यसलाई गुप्तिकरणबाट हटाउन सकिँदैन ।

EIContentAltered=प्रसारणको बेला सन्देश सामग्री परिवर्तन भएको देखिन्छ ।
EIClueless=त्यहाँ यो गुप्तिकृत सन्देशसँग अज्ञात समस्याहरू छन् ।